धरानमा मेयरका लागि भएको उपचुनावमा कांग्रेसले अग्रता बढाउँदै

<span class='c1'>धरानमा मेयरका लागि भएको</span> <span class='c2'>उपचुनावमा कांग्रेसले अग्रता बढाउँदै</span>

धरान ।   सुनसरीको धरान उपमहानगरपालिकामा मेयरका लागि भएको उपचुनावमा कांग्रेसले अग्रता बढाउँदै लगेको छ ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका तिलक राईको २४ हजार ६ सय ५१ मत आएको छ भने नेकपाका प्रकाश राईले २३  हजार ४ मत पाउनु भएको छ ।  १ हजार ६ सय  ४७ मतान्तर   भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्