टिपर आतंक जारी : उर्लाबारीमा फेरी बालिकालाई ठक्कर दिएर ज्यान लियो

<span class='c1'>टिपर आतंक जारी : उर्लाबारीमा फेरी</span> <span class='c2'>बालिकालाई ठक्कर दिएर ज्यान लियो</span>

उर्लाबारी मंसिर १७।

मोरङको उर्लाबारी नगरपालिका– ५ स्थित भित्री सडक खण्डमा आज बिहान टिपरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।

बिहान ८:३० बजे उत्तरबाट दक्षिण आउँदै गरेको ना ८ ख ७०५३ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँकी ४ वर्षिया बालिका राधिकाकुमारी मण्डलको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको थियो  ।

बालिकालाई ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्