महिला फुटबलमा नेपालको विजयी सुरुवात

<span class='c1'>महिला फुटबलमा नेपालको</span> <span class='c2'>विजयी सुरुवात</span>

पोखरा ।  १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।  श्रीलंकाविरुद्धको पहिलो खेलमा नेपाल एक–शून्य गाेलले विजयी भएको हो ।

नेपालका लागि अनिता केसीको पासमा सरु लिम्बूले ८६ औँ मिनेटमा गोल गरेकी हुन् । जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ । महिला फुटबल अन्तर्गत मंगलबार भारत र माल्दिभ्सबीच खेल हुनेछ । अब नेपालले बिहीबार माल्दिभ्ससँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्