बिराटनगरका युवाहरुको प्रयासमा जहदा गाउँपालिकामा ३ जना बालबालिकालाई सहयोग

<span class='c1'>बिराटनगरका युवाहरुको प्रयासमा जहदा गाउँपालिकामा</span> <span class='c2'>३ जना बालबालिकालाई सहयोग</span>

बिराटनगर मंसिर १८ ,

बिराटनगरका युवाहरुको प्रयासमा ३ जना बालबालिकालाई सहयोग गरेका छन् ।

 जहदा गाउँपालिका वार्ड न १ का सानो उमेरमा बुवा बेपत्ता तथा आफ्नी आमा गुमाएका ३ जना बालबालिकालाई बिराटनगरका युवाहरु मिलेर ४ महिनाको लागि पुग्ने खाद्यान्न सामाग्री र जाडोको लागि २ वटा सिरक सहयोग गरिएको छ। बालबालिका हाल आफ्नी हजुरआमासंग बस्दै आएका छन् ।

उक्त सहयोग सामाग्री युवा ब्यवसायी भवेस पौडेल, युवा अभियानता सेन्ट्रो महत, विद्यार्थी नेता वसिम आलम र महिला रोग विशेषज्ञ डा. बाल कृष्ण साहको सहयोगमा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्