नेपाली कथानक चलचित्र ‘सेल्फी किङ्ग’को टिजर सार्वजनिक

<span class='c1'>नेपाली कथानक चलचित्र ‘सेल्फी</span> <span class='c2'>किङ्ग’को टिजर सार्वजनिक</span>

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सेल्फी किङ्ग’को टिजर सार्वजनिक भएको छ । युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको टिजरमा चलचित्रका मुख्य पात्र वीपिन कार्कीको क्यारेक्टर फ्ल्यास गरिएको छ ।

टिजरमा वीपिनको सेलिव्रिटी हुँदाको रवाफ र आउटडेटेड कलाकार भइसकेपछिको अवस्था चित्रण गरिएको छ ।

‘सेल्फी किङ्ग’मा वीपिन कमेडियन सेलिब्रिटीका रुपमा प्रस्तुत भएका छन् ।

चलचित्रको निर्देशन विशाल सापकोटाले गरेका छन् । लेखन पनि निर्देशक स्वयम्को हो । दिनेश राउत र सुभास थापा चलचित्रका निर्माता हुन् ।

‘सेल्फी किङ्ग’ माघ २४ गते रिलिज हुँदैछ ।

 

https://www.youtube.com/watch?v=Aa6-P05qW1c&feature=emb_logo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्