मलेसियाले नेपाल सरकारसँग ३१ हजार २ सय ९ जना कामदार माग

मलेसियाले नेपाल सरकारसँग ३१ हजार २ सय ९ जना कामदार माग

काठमाडौं । मलेसियाले नेपाल सरकारसँग ३१ हजार २ सय ९ जना कामदार माग गरेको छ । दुईदेशबीच भएको समझदारीपत्रमा हस्ताक्षर भएको केही समयमै मलेसियाले कामदार मागेको हो । यसअघि लामो समयदेखि नेपालबाट मलेसिया कामदार जान पाएका थिएनन् ।
सबैभन्दा बढी औद्योगिक क्षेत्रका लागि कामदार माग भएको छ ।

सुरक्षा गार्ड, कृषि क्षेत्र, निर्माणलगायतमा नेपालसँग मलेसियाले ३१ हजार कामदार माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्