सुरुङ भित्र काम गर्ने कामदारलाई ढुङ्गाले लागेर ३ जना घाईते

<span class='c1'>सुरुङ भित्र काम गर्ने कामदारलाई</span> <span class='c2'>ढुङ्गाले लागेर ३ जना घाईते</span>

विराटनगर । संखुवासभाको मकालु गाउँपालिका(५ आम्राङमा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको अडिट टु सुरुङ भित्र काम गर्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर ३ जना कामदार घाईते भएका छन् । शुत्रबार बिहानको राती साढे २ बजेको समयमा देश भारत आसाम नलबारी बस्ने वर्ष २३ को भाजिदिन अली, देश भारत जिल्ला बर्बता बस्ने वर्ष २६ को हस्तम अली र देश भारत जिल्ला अलिकाद्वार बस्ने वर्ष २८ को अबुद कर माथिबाट झरेको ढुङ्गाले लागेर गम्भिर घाईते भएका हुन् । घाईते तिनैजनाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भई रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्