भारतीय हास्यकलाकार कपिल शर्मा बुवा बने

<span class='c1'>भारतीय हास्यकलाकार कपिल</span> <span class='c2'>शर्मा बुवा बने</span>

मंगलबार बिहानै तीन बजेर ३८ मिनेटमा उनले यसबारे जानकारी दिएका हुन् । आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत् उनले लेखेका छन्, ‘छोरीको जन्मपछि आफूलाई भाग्यमानी महसुस गरिरहेको छु । तपाईंहरुको आशिर्वादको खाँचो छ । सबैजनालाई माया । जय माता दी ।’उनको यो ट्वीटमा अहिलेसम्म १४ हजार बढी लाइक्स आइसकेको छ भने ९ सय बढीले रिट्वीट गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्