साग फुटबल फाइनल : जितको नजिक नेपाल , २–१ काे अग्रता

साग फुटबल फाइनल : जितको नजिक नेपाल ,  २–१ काे अग्रता

मंङ्सिर २४ गते । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनलको ५३ औं मिनेटमा नेपालले अग्रता फेरि बढाएको छ । पहिलो हाप १–१ को बराबरीमा टुग्गिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा नेपालका खेलाडी सुनिल बलले हेडिङ गोल मार्फत आकर्षक गोल गरेका हुन् । खेल २–१ को अवस्थामा पुगेको छ । नेपाल जितको निक्कै नजिक पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्