धनुषा बम विस्फाेट : घाइते इन्सपेक्टरको पनि ज्यान गयो

<span class='c1'>धनुषा बम विस्फाेट : घाइते</span> <span class='c2'>इन्सपेक्टरको पनि ज्यान गयो</span>

धनुषा - धनुषाको छिरेश्वर नगरपालिका-५, महेन्द्रनगर बजारमा बम विस्फाेटमा ज्यान गुमाउनेकाे संख्या तीन पुगेकाे छ ।

विस्फाेटमा घाइते भएका ६ जनामध्ये प्रहरी निरीक्षक अमिर दाहालको शनिबार बिहान उपचारको क्रममा धरानमा ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार मध्यरातमा भएको विस्फाेटमा छिरेश्वर बजारका राजेश्वर साह र उहाँका छोरा आनन्द साहको ज्यान गएको थियो ।

अन्य ५ जना घाइतेहरुकाे उचपार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्