विवाह घरमा बादबिबादको क्रममा घाईते भएका राईको ज्यान गयो

विवाह घरमा बादबिबादको क्रममा घाईते भएका राईको ज्यान गयो

विराटनगर । सोलुखुम्बुको माप्यदुधकोशी गाउपालिका (३दाम्कु भन्ने स्थानमा कुटपिटबाट १ जनाको मृत्यु भएको छ । गत २५ गते स्थानीय कर्णबहादुर कार्किको बिबाह घरमा गएका सोही गाउपालिका(२ बस्ने बर्ष१८कोप बिधन राईलाई सोही गाउपालिका(३ बस्ने बर्ष २७ को डाक मान कार्कि समेत अन्य १०र१२ जनाको समुहले बादबिबाद गरी कुटपिट गर्दा घाईते भएका पबिधन राईलाई उपचारको लागी के एम सि अस्पताल सिनामंगल काठमाण्डैलगीकोमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कुटपिटमा संलग्न डाक मान कार्किलाई नियन्त्रणमा लिनुका साथै फरार रहेका अन्यको खोजतलाश भईरहेको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्