प्रगतिमा साँस्कतिक कार्यक्रम

प्रगतिमा साँस्कतिक कार्यक्रम

झापा । अर्जुनधारा–९ को प्रगति सेकेन्डरी अंग्रेजी बिद्यालयमा बृहत साँस्कतिक कार्यक्रम गरिएको छ । प्याव्सन अर्जुनधारा नगरपालिकाद्धारा सोमवार आयोजित अर्जुनधारा नगरपालिकाभित्रका २७ वटा निजि बिद्यालयका पालिका स्तरीय साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
अर्जुनधारा प्याव्सन नगर अध्यक्ष रुद्र सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानाको प्रमुख अतिथी थिए । स्वागत प्याव्सन उपाध्यक्ष वालगोपाल गौतमले गरेको कार्यक्रममा विशेष अतिथि प्याव्सन बिर्तामोड अध्यक्ष उत्तम खरेल रहेका थिए भने सञ्चालन अर्जुनधारा नगर सचिव राजेशकुमार आचार्यले गरेका थिए । मंगलवार झापा जिल्लास्तरीय साँस्कृतिक कार्यक्रम आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्