कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक

कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक

बिराटनगर पौष १ , राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ।

बोर्डको मंसिर ३० को निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गते सम्म सञ्चालन गर्ने  निर्णय गरेको छ।  तालिका अनुसार चैत्र ६ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्