कलाकार निलमको जीवनीमा चलचित्र बन्दै, निलम स्वयम् अभिनयमा

कलाकार निलमको जीवनीमा चलचित्र बन्दै, निलम स्वयम् अभिनयमा

बिराटनगर पुष ३ ,

एक खुट्टाले नाच्ने कलाकार भनेर चिनिने कलाकार निलम ढुंगानाको जीवनमा आधारित चलचित्र बन्ने भएको छ । निर्मल शर्माले निर्देशन गरेको उक्त छोटो चलचित्रमा निलमले जीवनमा भोगेका कुरा समेटिने छन् । चलचित्रको सुटिङ सकिएको र चाडै आइफ्लेसमा राखिने निलमले आवर बिराटनगरलाई जानकारी दिईन ।

चलचित्रको संगीत संजय श्रेष्ठले दिएका छन् भने एसोसियट डिरेक्टर कमल मैनाली रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्