इटहरीबाट भेडेटार बनभोज हिडेको स्कुल बस ब्रेक फेल हुदा दुर्घटना

<span class='c1'>इटहरीबाट  भेडेटार बनभोज हिडेको स्कुल</span> <span class='c2'>बस ब्रेक फेल हुदा दुर्घटना</span>

इटहरी। इटहरीबाट बनभोजको लागि भेडेटार हिडेको बोडिङ स्कुलको बस दुर्घट्नामा परेको छ । इटहरीको बेबीलोन बोडिङ स्कुलको गाडी भित्तामा ठोकिदा ९ जना विद्यार्थी घाईते भएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

बेबीलोन बोडिङ स्कुलको को १ क १८६६ नम्बरको स्कुल बसमा विद्याथीहरु बनभोज गएका थिए । दुर्घटनामा परेर विद्यार्थीहरु सोनु तामाङ, रोजिना सापकोटा,विधान लिम्बु,जेनिसा खेवा,सोहन मगर,पंकज मुखिया,निसा चौहान , चालक द्धारिक विष्ट र सहचालक पदम खनाल घाईते भएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्