नायिका बिनिता बराललाई पुत्री लाभ , नाम राखिन “काया”

नायिका बिनिता बराललाई पुत्री लाभ , नाम राखिन “काया”

नेपाली नायिका बिनिता बरालले छोरीलाई जन्म दिएकी छिन् ।अमेरिकामै विवाह गरेकी उनले  आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा छोरीको जन्मबारे जानकारी दिएकी हुन् ।

उनले बुधबार लेखेकी छिन्, ‘कसैकसैको हिजो आगमन भएको छ । उनको नाम हो काया । ’ उनले चापली हाइट लगायतका चलचित्रमा अभिनय गरेकी छिन । हाल उनि अमेरिका नै बस्दै आएकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्