मेचु धिमाल र मातृका आचार्यद्वारा स्वरवद्ध “झरना झैँ चंचल” सार्वजनिक

मेचु धिमाल र मातृका आचार्यद्वारा स्वरवद्ध “झरना झैँ चंचल” सार्वजनिक

बिराटनगर पुष १२ ,

पुर्व मोरङ कि चेली मेचु धिमाल जो भ्वाइस अफ नेपालमा चौथो स्थानमा पुग्न सफल भएकी थिइन् । उनै गायिका मेचु र गायक मातृका आचार्यद्वरा स्वरवद्ध प्रेमिल गीत झरना झैँ चंचल सार्वजनिक भएको छ।

गायक आचार्यकै शब्द रचना अनि पुरुषोत्तम न्यौपानेको संगीत रहेको यस गीतलाई शब्दार्थ म्यूजिकले बजारमा ल्याएको हो। यस गीतको कभर भिडियो सुजन घिमिरेले बनाएका हुन्। स्मरण रहोस् गायक आचार्यले पहिला पनि पूर्वकि चेली अस्मिता अधिकारी संग दुइमुटु एउटै पारी भन्ने गीत ल्याएका थिए ।गायक आचार्यले रचना गरेका तीन गीत बजारमा सार्वजनिक भैसकेका छन् ।

https://www.youtube.com/watch?v=utFEPx_MgIQ&feature=share&fbclid=IwAR0Z04mflYF82GbM2hl7noOf0Cv2Ne79vPa0yhlcegRsGH4QCq4rzOqTQTA

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्