पोस्टर टाँस्ने १४ लाई ७० हजार जरिमाना

<span class='c1'>पोस्टर टाँस्ने १४ लाई</span> <span class='c2'>७० हजार जरिमाना</span>

काठमाडौं।   काठमाडौंका विभिन्न स्थानमा पोस्टर टाँस्ने, भित्तेलेखनलगायतका गतिविधि गर्ने १४ जना कारबाहीमा परेका छन् ।
काठमाडौं महानगरपालिकाका अनुसार नगरक्षेत्रका विभिन्न स्थानमा सहरी सौन्दर्यमाथि असर पर्ने गतिविधि गरेको पाइएपछि उनीहरूलाई कारबाही गरी ७० हजार जरिमाना तिराइएको छ ।
महानगरले होर्डिङ बोर्ड हटाउने अभियानका क्रममा आइतबार पुतलीसडक, सोह्रखुट्टे र त्रिपुरेश्वरका तीन ठूला होर्डिङ बोर्ड हटाइएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्