तेह्रथुमको बसन्तपुरमा हिमपातसँगै आन्तरिक पर्यटकको चहलपहल (फोटो फिचर)

तेह्रथुमको बसन्तपुरमा हिमपातसँगै आन्तरिक पर्यटकको चहलपहल (फोटो फिचर)

तेह्रथुम , पुस १४ गते ।

तेह्रथुमको बसन्तपुरमा हिमपातसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । यहाँ धेरै पर्यटक हिउँ खेल्न र हेर्न पुग्ने गरेका छन् । पछिल्लो समय तराईबाट छोटो दूरीमा रहेको बसन्मातपुरमा हिउँ हेर्न र खेल्न तराईवासीसहित भारतीय पर्यटकको गन्तव्य बन्दै आएको छ । कहिल्यै हिमाली क्षेत्र नदेखेका तराईवासी बसन्तपुर क्षेत्र पुगेर हिउँमा रमाउन थालेका छन् ।

धनकुटा संगै उक्त ठाउँमा पनि पर्यटकको संख्या बढ्न थालेको हो । बसन्तपुर संगै गुफा पोखरीले पनि त्यहाँ  पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ ।

उक्त ठाउँमा हिउँ नपरे पनि जाडो भने बढेकै थियो ।

 

तस्बिर : नितिक्षा पाठक , संगमदिप श्रेष्ठ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्