बिराटनगरको बिग होटेलमा आज नयाँ वर्ष २०२० को स्वागतमा कार्यक्रम हुने

बिराटनगरको बिग होटेलमा आज नयाँ वर्ष २०२० को स्वागतमा कार्यक्रम हुने

बिराटनगर पौष १५ ,

बिराटनगर रोडशेषस्थित बिग होटेलमा आज साँझ अंग्रेजी नयाँ बर्षको उपलक्ष्यमा सांगीतिक कार्यक्रम हुने भएको छ । होटेलले आज ५ बजे देखि नयाँ बर्षको कार्यक्रम गर्न लागेको हो ।

गायिकाहरु एलिना चौहान , मुना साथै गायक सरोज बानियाको प्रस्तुति रहने उक्त कार्यक्रममा सांगीतिक कार्यक्रम सहित बिभीन्न खानाको समेत व्यवस्था गरिएको होटेलका मार्केटिङ प्रमुख नरेश श्रेष्ठले जानकारी दिए ।

होटेलले नयाँ बर्षको स्वागतमा मनोरन्जनका साथै स्वादिलो खाना पस्कन कार्यक्रम गर्न लागेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्