यस्तो पनि : मलद्वारमा सुन लुकाएर ल्याउने एक भारतीय नागरिक विमानस्थलबाट पक्राउ परे

<span class='c1'>यस्तो पनि : मलद्वारमा सुन लुकाएर ल्याउने</span> <span class='c2'>एक भारतीय नागरिक विमानस्थलबाट पक्राउ परे</span>

मलद्वारमा सुन लुकाएर ल्याउने एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले आधा किलो सुनसहित भारतको महाराष्ट्र बस्ने हरिराम सुनिललाई मङ्गलबार बिहान पक्राउ गरेको हो ।

दुबई एयरलाइन्सबाट दुबई हुँदै नेपाल आउनेक्रममा विमानस्थल चेकजाँच गर्दा उनको साथबाट आधा किलो सुन फेला परेको थियो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्