मलेसियामा रहेका ६ हजार नेपाली स्वेदश फर्किन इच्छुक

<span class='c1'>मलेसियामा रहेका ६ हजार</span> <span class='c2'>नेपाली स्वेदश फर्किन इच्छुक</span>

काठमाडौं । मलेसियामा गैरकानुनी रुपमा रहँदै आएका करिब ६ हजार नेपाली कामदारले स्वदेश फर्किनका लागि नेपाली दूताबासमा निवेदन दिएका छन् ।

मलेसिया सरकारले अवैध रुपमा काम गर्दै आएका आप्रबासीका लागि घोषणा गरेको ब्याक फर गुड कार्यक्रममार्फत स्वदेश फर्किनका लागि ५ हजार ७ सय कामदारले निवेदन दिएका हुन ।

मलेसियामा नेपाल, इन्डोनेसिया, बंगलादेश, म्यानमारलगायतका मुलुकबाट ठूलो संख्यामा रोजगारीका लागि पुगेका छन् ।

भ्रमण भिसामा जाने, कम्पनी परिवर्तन गर्ने, भिसा नवीकरणको म्याद गुजार्नेलगायतका कारण कतिपय कामदार गैरकानुनी रुपमा मलेसिया रहँदै आएका छन् । -नयाँ पत्रिका दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्