ईटहरीका पत्रकार प्रेस स्वतन्त्र सेनानी याम प्रधानको निधन

<span class='c1'>ईटहरीका पत्रकार प्रेस स्वतन्त्र</span> <span class='c2'>सेनानी याम प्रधानको निधन</span>

इटहरी । नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्ष याम प्रधानको ५३ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान साढे ३ बजे इटहरी ९ भोजपुरे टोलस्थित निवासमा उनको निधन भएको हो ।

नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वसभापति समेत रहेका प्रधान बिभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए ।  यस्तैबिच नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुईटेलले पनि प्रधानको निधनप्रति दुख ब्यक्त गरेका छन् ।  उनले लेखेका छन्, 'नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानी याम प्रधानको निधन प्रति हार्दिक श्रद्दाञ्जली अर्पण गर्दछु। नेपाल पत्रकार महासघ प्रदेश समिति दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्