नेपालकै अग्ला राजन अधिकारी लडेर घाइते, हात भाँचियो

<span class='c1'>नेपालकै अग्ला राजन अधिकारी</span> <span class='c2'>लडेर घाइते, हात भाँचियो</span>

सुनसरी । नेपालकै अग्ला व्यक्ति राजन अधिकारीको देब्रे हात भाँचिएको छ। मोरङको कानेपोखरीस्थित आफ्नै घरमा चिप्लेर लड्न पुगेका अधिकारीको सोमबार हात भाँचिएको हो। सोमबार घरको बाथरुममा चिप्लिर लड्न पुग्दा घाइते भएको उनले बताए।

भाँचिएको हातमा प्लास्टरपछि अधिकारी अहिले घरमै आरम गरिरहेका छन । सुनसरीको इटहरी उपमहानगरपालिका-५ का राजन अधिकारीलाई अस्भाविक उचाईका कारण बारम्बार समस्या पर्ने गरेको छ। ७ फिट ३ इन्चका अधिकारीलाई सार्वजनिक सवारीमा चढ्नदेखि हिँडडुल गर्न पनि समस्या हु्न्छ। उनी नेपालको पहिलो र विश्वको तेस्रो अग्ला व्यक्ति हुन्। सबैभन्दा अग्लामध्ये पहिलोमा टर्की र दोस्रो चीनका नागरिक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्