उदयपुरको ताप्लीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

<span class='c1'>उदयपुरको ताप्लीमा बोलेरो जीप दुर्घटना</span> <span class='c2'>हुँदा दुई जनाको  मृत्यु</span>

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–२ धपेनीमा बुधबार साँझ बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

रिक्सामा सवार त्रियुगा–७ की २० वर्षीया सीमा दुनुवारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये एक जनालाई उपचारको लागि विराटनगर पठाइएको छ । दुई जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको उदयपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्