११ फाल्गुन २०७६, आईतवार

रक्षामन्त्री पोखरेल चढेको हेलिकोप्टर पाल्पामा आकस्मिक अवतरण

काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । मौसममा खराबी आएपछि पोखरेल सवार नेपाली सेनाको बेल हेलिकोप्टर पाल्पामा अवतरण गरेको हो ।  सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बुटवलमा मौसमका कारण हेलिकोप्टर अवतरण हुन नसकेपछि फर्काइएको पुष्टि गरे ।  ‘बुटवलमा शनिबार हुने कार्यक्रमका लागि उहाँ जानु भएको थियो ’ उनले  भने । अनलाइनखबर

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस