रक्षामन्त्री पोखरेल चढेको हेलिकोप्टर पाल्पामा आकस्मिक अवतरण

<span class='c1'>रक्षामन्त्री पोखरेल चढेको हेलिकोप्टर</span> <span class='c2'>पाल्पामा आकस्मिक अवतरण</span>

काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । मौसममा खराबी आएपछि पोखरेल सवार नेपाली सेनाको बेल हेलिकोप्टर पाल्पामा अवतरण गरेको हो ।  सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बुटवलमा मौसमका कारण हेलिकोप्टर अवतरण हुन नसकेपछि फर्काइएको पुष्टि गरे ।  ‘बुटवलमा शनिबार हुने कार्यक्रमका लागि उहाँ जानु भएको थियो ’ उनले  भने । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्