१५ करोड लगानीमा शुरू गरिएको गाई फार्म अलपत्र

<span class='c1'>१५ करोड लगानीमा शुरू</span> <span class='c2'>गरिएको गाई फार्म अलपत्र</span>

दोलखा । भिमेश्वर नगरपालिका ८ बोचमा १५ करोड लगानीमा शुरू गरिएको गाई फार्म अलपत्र छ । ६ सय क्षमताको गाई फार्ममा न गाई छन्, न सञ्चालक नै सम्पर्कमा छन् ।

फार्मकै लागि भनेर ६ वटा सामुदायिक वनको करिब ३ हजार रोपनी वन पनि फाँडेर स्वाहा पारिएको छ । नेपाल डेरी उद्योग संघको पूर्वअध्यक्ष एवम् कालिन्चोक काउफार्म एन्ड रिसर्च सेन्टरका प्रमुख रामकुमार खड्काले सरकारी सहयोगमा खोलेको गाई फार्म अलपत्र पारेका हुन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्