ईटहरीमा अचानक देखिए पृथ्वीनारायण शाह (फोटो फिचर सहित)

ईटहरीमा अचानक देखिए पृथ्वीनारायण शाह (फोटो फिचर सहित)

विराटनगर । इटहरीमा पुर्वराजा पृथ्वीनारायण शाहको जन्मजयन्ती भव्य कार्यक्रम आयोजना गरी मनाईएको छ । नेपाल एकीकरण गर्ने शाहप्रति सम्मान गर्दै पृथ्वी जयन्ती मनाइएको हो । पृथ्वी जयन्ती मनाउन बनाइएको समितिले इटहरी चोकमा ¥याली निकालेको थियो । ¥यालीमा पृथ्वी नारायण शाहको भेषभुषामा स्थानीयलाई सहभागी गराइएको थियो । कार्यक्रममा सहभागिहरुले उनीसँग फोटो खिचाए । अघिल्ला वर्षहरुसम्म कोठाभित्र आयोजना गर्ने गरिएको पृथ्वी जयन्ती यो वर्ष भने खुला सडकमा गरिएको छ । कार्यक्रममा इटहरीवासीको बाक्लो उपस्थिती रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्