बाजुरा जिल्लामा भूकम्पको धक्का महसुस

बाजुरा जिल्लामा भूकम्पको धक्का महसुस

बाजुरा । बाजुरा जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। बाजुरा केन्द्रविन्दु भएर आइतबार राति ४.५ म्याग्‍निच्‍युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प आइतबार राति ८ः१९ बजे गएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्