२४ श्रावण २०७७, शनिबार

बाजुरा जिल्लामा भूकम्पको धक्का महसुस

बाजुरा । बाजुरा जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। बाजुरा केन्द्रविन्दु भएर आइतबार राति ४.५ म्याग्‍निच्‍युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प आइतबार राति ८ः१९ बजे गएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-7

Country Confirmed Death
Nepal2221470
India208861142518
China885804681
Malaysia9063125
Qatar112383180
Australia20698278
US4941755161347
Saudi Arabia2857933093