यस्तो छ आजको मौसम पूर्वानुमान,पूर्वी पहाडी भू–भागमा हल्का वर्षा हुने सम्भावना

<span class='c1'>यस्तो छ आजको मौसम पूर्वानुमान,पूर्वी पहाडी</span> <span class='c2'>भू–भागमा हल्का वर्षा हुने सम्भावना</span>

मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभएको जनाएको छ । आइतबार मौसम पूर्वानुमानबारे सूचना जारी गर्दै महाशाखाले कुनै मौसमी प्रणालीको असर नरहेको जनाएको हो ।

महाशाखाका अनुसार हाल हाल देशका पहाडी भू–भागमा आंशिक बदली बदली रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

यसैगरी, देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू–भागका १÷२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।

राति भने देशका पूर्व र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्