सिरहा गोलबजारमा लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परे

<span class='c1'>सिरहा गोलबजारमा लागुऔषध ब्राउन</span> <span class='c2'>सुगरसहित दुईजना पक्राउ परे</span>

सिरहा । सिरहा गोलबजार नगरपालिका ७, चोहर्वाबाट अवैध लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय कृष्ण यादव र २० वर्षीय प्रवेश महतो छन् ।

उनीहरूको साथबाट ब्राउन सुगरको पोका ३० थान, मोबाइल ७ थान र नगद १५ हजार ९ सय ७५ रुपैयाँ बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले यादवले आफ्नै घरमा लुकाइ राखेको ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्