झापाको दमकबाट पेस्तोल र गोली बरामद, पेस्तोल बोक्ने भने फरार

<span class='c1'>झापाको दमकबाट पेस्तोल र गोली</span> <span class='c2'>बरामद, पेस्तोल बोक्ने भने फरार</span>

झापा । प्रहरीले दमक नगरपालिका १० बाट कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा प्रयोग हुने दुई थान गोली बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको गस्ती प्रहरी टोलीलाई देख्ना साथ दुईजनाले पेस्तोल र गोली छाडेर भागेका थिए । झोला छाडी फरार भएपछि खोजी गर्दा हतियार र गोली फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्