आजको मौसम :देशभर बदली रही केही भेगमा वर्षा हुने अनुमान

आजको मौसम :देशभर बदली रही केही भेगमा वर्षा हुने अनुमान

काठमाडौँ, फागुन १२ गते 

हिउँदे वर्षाको समय सकिन लाग्दा केही दिन देशभर बदली रही केही भेगमा वर्षा हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार सोमबार मध्य, पूर्व र पश्चिमका केही क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।

मङ्गलबारदेखि केही भेगमा सामान्य बदली रही अन्य भेगमा मौसम सफा रहने महाशाखाले जनाएको छ । उच्च हिमाली भेगमा हिमपात हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्