ससुरालीबाट घर फर्कने क्रममा खोलाले बगाउदा राईको मृत्यु

<span class='c1'>ससुरालीबाट घर फर्कने क्रममा</span> <span class='c2'>खोलाले बगाउदा राईको मृत्यु</span>

विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका(६ का २८ बर्षीय गौतम राईको खोलाले बगाएर मृत्यु भएको छ ।
मंगलवार आफ्नो ससुराली घर छिन्ताङमा श्रीमतीलाई छाडेर एक्लै फर्किएका राई बेलुका सम्म पनि घर फर्केर नआएपछी खोजतलासमा लागेका स्थानीयवासीको टोलीले राईलाई आज बिहान स्थानीय ठाडो खोलाको बगरमा ढुङगामा च्यापिएको अवस्थामा मृत फेला पारेका थिए । घटना सम्बन्धमा आज बिहान खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्