मोरङको जहदाबाट गाँजा बिक्री बितरण गर्ने एक व्यक्ति पक्राउ

मोरङको जहदाबाट गाँजा बिक्री बितरण गर्ने एक व्यक्ति पक्राउ

बिराटनगर, फाल्गुन १५ गते

मोरङको जहदाबाट गाँजा बिक्री बितरण गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

मोरङको जहदा गाउँपालिका-३ का ५० बर्षीय बाबुलाल सोरेनको घरमा गाँजा बिक्री बितरण भईरहेको भन्ने सूचना पाए लगत्तै बुधवार राती ११ बजे प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले सोरेनलाई घरबाट नै ५ सय ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्