सुनसरीमा टेम्पो पल्टिँदा एकको मृत्यु

<span class='c1'>सुनसरीमा टेम्पो पल्टिँदा</span> <span class='c2'>एकको मृत्यु</span>

विराटनगर । सुनसरीमा अटो पल्टिँदा एकको ज्यान गएको छ ।
सुनसरीको रामधुनी नगरपालिका–१ सैनीमैनीमा अटो टेम्पो पल्टिँदा चालकको मृत्यु भएको हो । बिहीबार राति सैनीमैनीस्थित भित्री सडक खण्डमा को२ह ६२६३ नम्बरको टेम्पो आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका चालक इनरुवा नगरपालिका–७ का ३५ वर्षीय नन्दराज खवासलाई उपचारको लागि इटहरीको एपेक्स अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्