प्रधानमन्त्री ओली आफ्ना ९० वर्षीय बुबा मोहनप्रसाद ओलीको आशीर्वाद लिएर अस्पताल प्रस्थान

<span class='c1'>प्रधानमन्त्री ओली आफ्ना ९० वर्षीय बुबा</span> <span class='c2'>मोहनप्रसाद ओलीको आशीर्वाद लिएर अस्पताल प्रस्थान</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना ९० वर्षीय बुबा मोहनप्रसाद ओलीको आशीर्वाद लिएर अस्पताल प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ ।

सरकारी निवास बालुवाटारबाट प्रधानमन्त्री ओलीले आफ्ना ९० वर्षीय बुबासँग आशीर्वाद लिएर अस्पताल प्रस्थान गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

उनले फेसबुकमार्फत यस्तो जानकारी गराएका हुन् ।२०६४ सालमा भारतमा प्रधानमन्त्री ओलीको पहिलोपल्ट मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

तस्बिर : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्