कटुसको रूखले किचेर राईको मृत्यु

<span class='c1'>कटुसको रूखले किचेर</span> <span class='c2'>राईको मृत्यु</span>

विराटनगर । ईलामको माङसेबुङ गाउँपालिका(६ नागी बस्ने २६ बर्षीय भुपाल राईको रूखले किचेर मृत्यु भएको छ । आईतवार दिउँसो २ बजेको समयमा घर नजिकै रहेको कटुसको रूख ढाल्ने क्रममा रूख ढलेर आफैलाई किच्दा घाईते भएका राईलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्