झापाका एक व्यक्तिलाई कोरोना भाइरस संक्रमणको आशंका, नोबेल अस्पतालबाट काठमाडौं रिफर

<span class='c1'>झापाका एक व्यक्तिलाई कोरोना भाइरस संक्रमणको</span> <span class='c2'>आशंका, नोबेल अस्पतालबाट काठमाडौं रिफर</span>

काठमाडौं चैत्र २ ,

झापाका एक व्यक्तिलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा उपचारका लागि आज काठमाडौँ ल्याइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस संक्रमणको आशंका गरिएको हो ।

उनका अनुसार चिकित्सकले उपचारका लागि निजलाई काठमाडौँ सिफारिस गरेका छन् । “कोरोना भाइरस संक्रमण भएको आशंका चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ”, प्रजिअ रानाले भने, “उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्