केहिबेर अघि नेपालको कास्की जिल्लामा भुकम्पको धक्का

<span class='c1'>केहिबेर अघि नेपालको कास्की</span> <span class='c2'>जिल्लामा भुकम्पको धक्का</span>

भर्खरै कास्कीमा भूकम्पको धक्का महसुस भएको छ। आइतबार राति पौने ९ बजे कास्कीको लुम्ले आसपास केन्द्र भएर ५ म्यान्च्यिूडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ठिक ८:४५ बजे भूकम्प गएको हो।

पोखरा र कास्की आसपासमा भूकम्पको धक्का महसुस भए पनि क्षतिबारे कुनै खबर प्राप्त भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्