काेराेनाकाे महामारी फैलने डरले रंगेलीमा रहेको चण्डिका डिस्टिलरीले आफ्ना कामदारलाई माक्स वितरण

<span class='c1'>काेराेनाकाे महामारी फैलने डरले रंगेलीमा रहेको</span> <span class='c2'>चण्डिका डिस्टिलरीले आफ्ना कामदारलाई माक्स वितरण</span>

रबिन्द्र बराल

रंगेली  चैत्र ४

रंगेली नगरपालिका ८ मा रहेको चन्डिका डिस्टिलरीले आफ्नो कामदारहरुलाई माक्स बितरण गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना फैलने डरले कामदारहरुलाई सुरक्षित रहनका लागि कामदार हरु लाई २ सय पिस माक्स वितरण गरेको मेनेजर ओमकार थापाले बताए ।

सबै कामदारलाई काम गरि सकेपछि र दैनिकी साबुनपानीले हात घुनेे र सबै स्थानमा साबुनको पानीको व्यवस्था समेत गरिने थापाले बताए । यदि कुनै कामदारलाई रुघा खाेकी ज्वरो आएमा नजिकैको अस्पतालमा स्वास्थ्य परिक्षण समेत गराउन आग्रह समेत गरेका छन ।

चन्डिकामा कार्यरत एक सय कामदारहरुलाई माक्स बितरण गरिएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्