२९ असार २०७७, सोमबार

मोटरसाइकल चोरी बढ्यो : रंगेलीकाे मुख्य बजारबाट माेटरसाईकल चाेरी

रबिन्द्र बराल, रंगेली चैत ५ ,

माेरङकाे रंगेली नगरपालिका नगरपालिका ७ स्थित मुख्य बजारमा मंगलबार बेलुकी ५ बजे माेटरसाईकल चाेरी भएको छ । रंगेली ७ बसपार्क घर भएका राजु मह्ताे को १५ प ६५३६ नम्बरको रातो कालो रंगको मोटरसाइकल चाेरी भएको पिडित ले बताए। हटिया गर्ने बजारमा किनमेल गर्ने गएकाे बेला चाेरी भएको उनलेे बताए ।

ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेखनाथ दाहालका अनुसार रंगेली मा जडान भएको सिसि टिभि काे माध्यमबाट चाेरकाे पहिचान गरिने दाहाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-12

Country Confirmed Death
Nepal1680138
India87825423174
China851174641
Malaysia8718122
Qatar103598147
Australia9980108
US3304942135205
Saudi Arabia2322592223