शिक्षा खबर : कक्षा ११ र १२ को परीक्षा केन्द्र सार्वजनिक

<span class='c1'>शिक्षा खबर : कक्षा ११ र</span> <span class='c2'>१२ को परीक्षा केन्द्र सार्वजनिक</span>

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षाको केन्द्र आज सार्बजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि र कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने छ ।

परीक्षा केन्द्र केहि समय पछि राष्ट्रिय परीक्षा बोर्डको अधिकारिक वेबसाइट neb.gov.np मा हेर्न सकिने छ ।

बाेर्डकाे हिजो बसेको बैठकले कोरोना भाइरसको जोखिम कम गर्न भन्दै माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।  तर कक्षा ११ र १२ काे परीक्षा वैशाखमा हुने भएकाले अहिले नै स्थगन गरिएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्