कोरोना तयारी अपडेट : मोरङको टाँडीमा तयार भयो क्वारेन्टाईन (तस्बिर)

<span class='c1'>कोरोना तयारी अपडेट : मोरङको</span> <span class='c2'>टाँडीमा तयार भयो क्वारेन्टाईन (तस्बिर)</span>

कोरोना संक्रमित ब्यत्तिहरुका लागि प्रदेश १ सरकार र नेपाल आर्मीले मोरङको टाँडीमा तयार पारेको क्वारेन्टाईन । मोरङको मिक्लाजुङमा २०० बेडको क्वारेन्टाइन बनाएको छ ।

प्रदेश १ का मा सुनसरीको श्रीलंका टापु र मोरङको टाँडीमा क्वारेन्टाईन निर्माण गरिएको छ । प्रदेश नम्बर १ मा ४४० वटा क्वारेन्टाइन बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्