मोरङको बेलबारीमा २४ घण्टा भित्र १५ बेडको अस्थाई आइसोलेशन वाड तयार गरिने

<span class='c1'>मोरङको बेलबारीमा २४ घण्टा भित्र १५</span> <span class='c2'>बेडको अस्थाई आइसोलेशन वाड तयार गरिने</span>

बेलबारी चैत ७,

बेलबारी नगरपालिकाले नगपालिकाले विश्वभरीनै भित्रिएको कोरोना भाइरसलाई लक्षित गरेर १५ बेडको अस्थाई आइसोलेशन वाड तयार गर्ने भएको छ ।

बिहबार बसेको कार्यपालिकाको वैठकले आइसोलेशन वाड तयार गर्ने निर्णय गरेको मेयर ज्ञानेन्द्र सुवेदिले बताए । वैठक सकिए लगतै स्वस्थय शाखालाई २४ घन्टा भित्र आइसोलेशन तयार गर्न निर्देशन दिएको मेयर सुवेदिले बताए । अदाजर्दन भन्दा वढि स्वास्थयकर्मी खटाइने उनले बताए । कोरोनाका लागि बेलबारी नगरपालिकाले प्रदेश एकमै पहिलोपटके यस्तो निर्णय गरेको बुझीएको छ । टोल टोलमा सचेता समन्धी कार्यक्रम गरीने समेत उनले बताए ।

आइसोलेशन वाडमा भर्ना भएर थप जटिल समस्या देखिए बिपि कोइराला स्वास्थय प्रतिष्ठान धरान तथा अन्य असपतालहरुमा तुरुन्तै रिफर गरी उपचार गराउने प्रबन्ध समेत मिलाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्