१६ जेष्ठ २०७७, शुक्रबार

मोरङको बेलबारीमा २४ घण्टा भित्र १५ बेडको अस्थाई आइसोलेशन वाड तयार गरिने

बेलबारी चैत ७,

बेलबारी नगरपालिकाले नगपालिकाले विश्वभरीनै भित्रिएको कोरोना भाइरसलाई लक्षित गरेर १५ बेडको अस्थाई आइसोलेशन वाड तयार गर्ने भएको छ ।

बिहबार बसेको कार्यपालिकाको वैठकले आइसोलेशन वाड तयार गर्ने निर्णय गरेको मेयर ज्ञानेन्द्र सुवेदिले बताए । वैठक सकिए लगतै स्वस्थय शाखालाई २४ घन्टा भित्र आइसोलेशन तयार गर्न निर्देशन दिएको मेयर सुवेदिले बताए । अदाजर्दन भन्दा वढि स्वास्थयकर्मी खटाइने उनले बताए । कोरोनाका लागि बेलबारी नगरपालिकाले प्रदेश एकमै पहिलोपटके यस्तो निर्णय गरेको बुझीएको छ । टोल टोलमा सचेता समन्धी कार्यक्रम गरीने समेत उनले बताए ।

आइसोलेशन वाडमा भर्ना भएर थप जटिल समस्या देखिए बिपि कोइराला स्वास्थय प्रतिष्ठान धरान तथा अन्य असपतालहरुमा तुरुन्तै रिफर गरी उपचार गराउने प्रबन्ध समेत मिलाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-28

Country Confirmed Death
Nepal10425
India1653864711
China841064638
Malaysia7629115
Qatar5091433
Australia7165103
US1721753101616
Saudi Arabia80185441