बेलबारीमा कोरोनाको बारे जनचेतनामूलक कार्यक्रम गर्दै जेसिज

<span class='c1'>बेलबारीमा कोरोनाको बारे जनचेतनामूलक</span> <span class='c2'>कार्यक्रम गर्दै जेसिज</span>

बेलबारी चैत १०,

बेलबारी जेसिजले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध जनचेतनाका लागि बेलबारी नगरपालिकाका ११ वटै वडाहरुमा कोरोना भाइरसका बारेमा जनचेतना फैलाउने कार्यक्रम आयोजना गरेको छ ।

सबै वडामा 'जनचेतनाका लागि पठन सामग्री बितरण' गर्ने कार्यक्रम सहित माक्स वितरण समेत गरेको छ । कार्यक्रममा बेलबारी न.पा.वडा न-३ का वडा अध्यक्ष तथा नगर प्रबक्ता योगेन्द्र प्रसाद सुवेदी,सगरमाथा स्कुलका इरन राई,रेडियो बेतनाका अध्यक्ष भोजराज बस्नेत,बेलबारी न.पा.का स्वास्थ शाखा प्रमुख बिनोद मिश्र,बेतना दैनिकका सम्पादक नरेन्द्र बस्नेत लगायत उपस्थितिमा कार्यक्रम सम््पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्