नेपाल टेलिकमले कोरोना भाइरससँग सम्बन्धित ‘रिङ ब्याक टोन’ परिमार्जन

नेपाल टेलिकमले कोरोना भाइरससँग सम्बन्धित ‘रिङ ब्याक टोन’ परिमार्जन

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले कोरोना भाइरससँग सम्बन्धित ‘रिङ ब्याक टोन’ परिमार्जन गरेको छ ।

कम्पनीले विश्वमा महामारीका रूपमा फैलिएको कोरानो भाइरसको संक्रमणबाट सुरक्षित रहन घरैमा बस्न आग्रह गरेको छ । यस्तै आफू वा आफ्नो परिवारका सदस्यलाई स्वास्थ्यमा कुनै समस्या आए १११५ मा निःशुल्क कल गर्न वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न ‘रिङ ब्याक टोन’मा आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्