प्रधानमन्त्री ओलीको ट्विट “अर्को घोषणा नहुँदासम्म घरमै बस्नुहोस् “

<span class='c1'>प्रधानमन्त्री ओलीको ट्विट “अर्को घोषणा</span> <span class='c2'>नहुँदासम्म घरमै बस्नुहोस् “</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई घरमै बस्न आग्रह गरेका छन् । बुधबार अपरान्ह सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरो हुन् ।

मुलुक ‘लकडाउन’ को दोस्रो दिन प्रधानमन्त्री ओलीले भनेका छन्,  'म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईंहरु पनि घरमै बस्नुहोस् । अहिले हामी सबै लकडाउनमा छौं । सबै सुरक्षित हुनुहोस्, अर्को घोषणा नहुँदासम्म घरमै बस्नुहोस् ।'

कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न सरकारले मंलगबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्मका देशव्यापी लकडाउनको घोषणा गरेको छ ।

दुईदिन देखि जारी लकडाउनको कतिपय ठाउँमा सामान्य अवज्ञा भएपछि प्रधानमन्त्री ओलीले सबैलाई घरमै बस्न आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्