झापाको बी एण्ड सी अस्पताल कोरोना उपचारका लागि सरकारलाई दिन तयार

<span class='c1'>झापाको बी एण्ड सी अस्पताल कोरोना</span> <span class='c2'>उपचारका लागि सरकारलाई दिन तयार</span>

झापा चैत १४  ।

झापामा रहेको बी एण्ड सी अस्पताल कोरोना उपचारका लागि सरकारलाई दिन तयार भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले चाहेमा कोरोनाको उपचार र परीक्षणका लागि अस्पताल उपयोग गर्न चाहेमा दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्