सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स: कोभिड–१९ नियन्त्रणका विषयमा छलफल

सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स: कोभिड–१९ नियन्त्रणका विषयमा छलफल

दीपक श्रेष्ठ
काठमाडौँ, चैत १४ गते । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समार्फत् कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका विषयमा छलफल सुरु गर्नुभएको छ ।

उहाँले उच्चस्तरीय समन्वय समितिबाट भएका निर्णय, नीति तथा कार्यक्रमका बारेमा मुख्यमन्त्रीहरुलाई जानकारी र निर्देशन समेत दिनुहुने उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उच्चस्तरीय समन्वय समितिको बैठक शुक्रबार ५ बजे प्रधानमन्त्री कार्यालयमा बस्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्